Posted by: soundByte June 7, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
मैले त्यो chap , oas ,WLL अनि fosl २/३ दिन राखेर बेचेको ! बेचे पछि पो उदेछा ! मुजी पुर्पुरो मा पनि लेखेको हुनु पर्दो रैछ ! त्यो chap ले त झन् ४७-५० को रेञ्ज मा बसेर मेरो सात्तो खाको थ्यो ! बराबर मा बेच्यो, बेचेको दिन को भोलि पल्ट आकाश छुन्छा ! ग्रह दशा कटाउने सोच मा छु मा त आजकाल ! कोइ ब्रो हरु लै यसो ग्रह दशा हेराउने, धामी झाक्री बस्ने कोइ छ भन्ने जानकारी पाम न लोल !
Read Full Discussion Thread for this article