Posted by: Old_English_800 June 6, 2020
बिद्या महारानी
Login in to Rate this Post:     0       ?        
नास ब्रो,

यो थ्रेडमा ठ्याक्क नास ब्रो लाई देखेर सोधिहालम भनेर है। सान दाई ले अकाउन्ट डिसेबल गर्दे भने केहि उपाय छ रिईन्स्टेट गर्न लाई? नास ब्रो आफु पनि क्यान्ड भाको थियो पैले भन्ने सुनेर सोधेको। अनि मैले यो चाई एउटा साथिको लागि सोधेको है आफ्नो लागि हैन।

गर्न त मैले बिन्ति-भाउ गरेर सानदाईलाई ईमेल पठाईसके, आइ मिन मेरो साथिले पठाई सक्यो, त्यो बहेक अरु केहि उपाय छ भने भने भन्नुस है नास ब्रो।

Read Full Discussion Thread for this article