Posted by: Bennedict June 6, 2020
नेपाल गएर गर्ने के?
Login in to Rate this Post:     0       ?        
फ्रमडल्लासजीको पिछे बसेर अनाप सनाप बकेको त हुला, तर as a whistle blower मात्र, अब के थाहा उहा अन्डिजी ले यस्तो चित्त दु:खाइ गर्नुहुन्छ भनेर, उहाका कहानि सुन्दा त पुरै आकाश त उठाउन सक्छु जस्तो गर्नु हुन्थ्यो त। घोक्रे ठ्याक त लगाको हैन, सिर्फ red flag चै देखाको हुँ।
अनी मैले personally मीस गरेको हैन, उहाको अन्ध भक्तहरुले भनेको। उठक बैठक मैले गरे भनेर तपाईंले अनी मलाई विश्वाश गर्नु हुन्छ त? तपाईंको कुरा पनि हजुर।
Read Full Discussion Thread for this article