Posted by: Bennedict June 6, 2020
नेपाल गएर गर्ने के?
Login in to Rate this Post:     0       ?        
भनेची अन्डिजीले कुनै ताका स्वयम सानजी बाट पनि schooling पाइसक्नुभाको रहेछ। अन्डिजीको "स्रिजनशिलता" त बर्षौदेखी त कायम नै छ तर त्यो श्रीजनशिलताले कस्तो रूप लियो यतिका समयबाद त्यो त हेर्न लायककै छ हो। आफ्नो लेखाइमा जतिसुकै fearless देखिए पनि अन्डिजी real मा त काइते नै हुने भन्ने कुरा गएको फ्रम्डल्लास काण्डले देखाइसकेको छ। अब त कुनै लेख लेख्न अघी उहाँ दस पटक proofreading गरिवरी मात्र पोस्ट गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ। तर पनि उहाको फ्यानहरुले उहाको forbidden pleasure वाला कहानीहरु चै मीस गरेको हो। खैर।
Read Full Discussion Thread for this article