Posted by: Bennedict June 6, 2020
अन्डरवेयर हराएको दिन
Login in to Rate this Post:     0       ?        
एउटा कबिता अन्डिजिको नाममा के लेखे, कत्रो अभियोग लगाइयो।
उहाँलाई थाङ्नामा सुताउने त मैले सोचिन, तेही हो उहाँका कथाहरु चै way off the tangent भए, पत्त्याउन सकिएन भनेको हुँ। साझा आएर के को झुठो धाक लगाउनु नी?
अनी जे भन्नु भाको छ नी "साझाका अैरे गैरे नठु खैरे साझा सफाइमा लागेका छन", यो चै होइन, हामी जस्ताहरुले के को साझा सफाइ गर्नु, आफ्नै कोठा त सफा राख्न नसक्नेहरुले, अब यहाँ के को सफाइ राख्नु? घर नजिकको टुकुचाको दुर्गन्धलाई सुबास मान्नु नमान्नु भन्दा नि कहिले काही ignorance is bliss हुदोँ रहेछ। मेरो सिद्दान्त चै pick your own battle भन्ने हो। तपाईंहरु लडी बस्नुस्, हाम्रो पनि timepass त भाकै हो।
Read Full Discussion Thread for this article