Posted by: thankeshwor June 6, 2020
"नौलो प्रयास"
Login in to Rate this Post:     0       ?        
वा वा लोगन हुजुर, गज्जब सायिरी। साझा बसीले हुजुर लाई लाटो,गाड़ो, बेरोजगार, गोबरगरेश ,ल्वादे, सुस्तमनस्थिति आदि उपनाम दिएँ पनि म हुजुरको पछ्येमा खडा हुन चाहन्छु। यो मेरो साझा हस्तीहरु लाई प्रस्न हो " आखिर किन त तपाई बाठा मान्य गन्ये भनौदाहरु एक जना गोबरगरेशको पछाडी हात धोएर लाग्नु भएको छ ?" हुजुरको भिनाजु को सुरुवाल साहित्य बाट आफ्नो कथित यौन लेख ओझेलमा पर्ने डर ले खेदो खन्नु भाको हो ?
सक्नु हुन्छ भने हुजुरले जस्तो राम्रो साहित्य रचना गर्नुस, सहितियिक युद्ध थाल्नुस, साहित्य बाटै लोगन हुजुर लाई ढाल्नुस, नत्र कसैको मानसिक कमजोरीको फाइदा साहितिक युद्दमा उठाउनु न्यायेचित छैन । मानसिक बिचलितले नि राम्रो साहित्य लेख्ने सक्ने धेरै उदहारण छन् ।

लोगन हुजुरको खातिर १ शेर अर्ज -

कोउत्ता भुके हजार , गधा घुमे बजार
रस्ते पे मत भटकना हे साहिल,
समसान कर रह है तेरा इन्तजार
-आदाप
Read Full Discussion Thread for this article