Posted by: Bennedict June 5, 2020
अन्डरवेयर हराएको दिन
Login in to Rate this Post:     0       ?        
अन्डरवेयर हराएको दिन

अन्डरवेयर हराएको दिन
साझामा आउन गाह्रो भो
अब केले लाज छोप्ने?
अब केले मोडेस्टी बचाउने?
चिन्ता र सुर्ताले खर्लप्प भो

बन्द भो अन्डरवेयरका उन्मादहरु
नयाँ नयाँ अश्लिल कहानीहरु
र उत्श्रिन्खल मर्दाङ्नीका लहरहरु
खडेरीमा सुके सबैका बैसांलु नहरहरु

बेचैन भए असिमित फ्यानहरु
दोषै दोषका बाणहरु फ्याकिए
पानीको प्यास त बुझाईएला
अन्डरवेयरको आस चै गहिरो भए

अब त कती फ्यान्टासी लेख्नु?
सोच्दो होला अन्डरवेयर कनि कनि
कती मात्र झुट्टा खेती गर्नु?
लाग्न थाल्यो लाज मलाई पनि

शायद अन्डरवेयरले पाएछ
कुनै ठुलै बुद्धत्व र ज्ञान
साझालाई शुद्द र चोखो बनाएर
गर्दै होला कतै पूजा र ध्यान


Read Full Discussion Thread for this article