Posted by: Iogan June 5, 2020
Full time job
Login in to Rate this Post:     0       ?        
तेरो २०० छ मेरो १२०० छ के धाक लगौछस गेडे?

यो पडिस? मैले त जस्तो मुतुवाहरु को प्रसन्ग्मा लेखेको थिये केहि अगाडि अझै सान्दर्भिक छः

"मैले सुनेको कथा ४०-४५ बर्स पुरानो हुनु पर्छ | तेस बेला बाल बिबाह त होईन तर १७-१८ बर्समा बिहे गरि हाल्ने चलन थियो र यो चलनको पछाडी थप श्रमि हातहरु ( free labor) थप्नु थियो | कतिपय बिहे पछि काम को खोजीमा नेपाल सहर जाने कोहि आर्मीमा भर्ति हुने र चाडै छोरा छोरी हुने गर्थे | अनि जागिरे कति हरु कति समय पछि बिदा लिन पाए भन्ने कुरा छोरा छोरीको उमेरको फरकले जनाउथ्यो रे ? पहिलो छोरी भै भने सबै भाइ बैनी हुर्काउने जिम्मा तेही ठुल्दिदिको हुन्थ्यो | १७-१८ बर्स पछि कान्छो जन्मिए पछि साइलो लाइ हुर्काउने र माया गरे हुर्काउने दिदीको बिहे गरेर पराइ घर जानु पर्दा साइलाको मनस्थितीको गाथा यस्तो हुन्थ्यो | ठुल्दिदीको बिहे गरेर गए पछि दिदि भिनाजु ससुराली फर्किए पछि भिनाजुको सुरुवाल मुति दिएको थियो रे ? बिचराले के गरोस त सबै भन्दा माया गर्ने दिदि लगिदिए पछि ? दोष कसलाई देओस ? उस्को बालापन अनुसार रिस पोख्यो | सुरुवाल मुत्ने हरु को कुनै कमि छैन भन्ने मलाइ मात्र लागेको होकी तपाइलाइ पनि तेस्तो लाग्छ ?
साच्चै नै दिदि लग्यो भनि सुरुवाल मुत्ने हरुलाई मेरो केहि भन्नु छैन तर आकारण भिनाजु ठानी सुरुवाल मुत्न आउने हरुलाई ताना कसेको हु | बेला बेलामा साझामा यस्ता मानिसिकता लिएर छिर्ने हरु तिम्रा.हाम्रा पाइन्ट मुत्न आउँछन |"
Read Full Discussion Thread for this article