Posted by: logan June 5, 2020
नियमित आयम र ब्यायम पनि चाहिन्छ !
Login in to Rate this Post:     0       ?        
साझामा जोगिले तुम्बा गाडेर बसेझै बसेका छौ , भिक्षामै तिमीहरुको जीबन यापन हुनाले जस्ले जे जे हालिदिनछन तेही मै निर्बाह गर्नु पर्छ र गर्दै छौ | तर फुस्रे जोगिले यो कुरो चै बुझेन छ कि मन नलागेको कुरा नखाए पनि हुन्छ यानेकी छान्ने काम तिम्रो हो ? मेरो चाकमा चुर्ना बनेर बस्दा तिम्निलाई स्वर्गको बसाई हुन्छ ठिकै छ बस्दै गर |
दुनियाँको ठेक्का एही चुर्नाले लिएको रहेछ, सान्ले पुलिसिङ गर्न राखेको ढोके होस् कि ?
Read Full Discussion Thread for this article