Posted by: SSK June 4, 2020
Leg and Knee Pain 30 yrs old
Login in to Rate this Post:     0       ?        
लामो समय सम्म उभिएर काम गर्ने हरुलाई एस्तो समस्या भएको मैले पाएको छु । नेपालमा छदा हाम्रा केटाहरु ६ ७ घण्टा उभिएर काम गर्थे, तिनीहरु उमेर ढल्कदै गए पछि मोटाउदै जाने, ब्यायाम नहुने एसले गर्दा BMI नमिलेर खुट्टा को जोइन्ट खियिदो रैछ, एसको दिर्घ समाधान भनेको तौल घटाउनु र physical therapy हुन सक्छ । समयमा ध्यान दिएन भने जिन्दगि भर दुख पाईन्छ। कुर्सिमा बसेर काम गर्ने को ढाड दुख्ने समस्या हुन्छ। ढाड दुख्ने समस्या अभिसाप हो, एसले नमरे सम्म छोर्दैन । समाधान - तौल सन्तुलन गर्ने, ब्यायाम गर्ने, posture मिलाएर बस्ने अनि physical therapy.
Last edited: 04-Jun-20 10:47 PM
Read Full Discussion Thread for this article