Posted by: sexy in haku patasi June 4, 2020
Then underwear now logan???
Login in to Rate this Post:     0       ?        
हुन ट हो पासा ठिक कुरा गर्यो टईले , यसलाई सके सम्म इगनोर गरौ भनेको तर एसले गरेर राम्रो लेख्नेहरु नै बिस्थापित हुन लागि सक्यो, येस्तै तारेमामहरुले डिनमा १० ओता पोस्ट गरेर ल्याए पछि साझामा हेर्न लायकअरु केहि लेख नै हुन्न । आफ्नो पोस्टमा आफै कमेन्ट गरेर ल्याऊछ, के लेखेको हो यो पासा बाहेक कसैले बुज्दैन , एस्तो साथीहरुले गर्दा DV बन्द हुने खतरा छ , एसको राजनीतिक बिस्लेसनको झन् के कुरा गर्नु पखाला लाग्छ १ बाक्य सुन्दै , यो साथीले गरेर अरु इमिग्रेंट बदनाम भै राख्य छ । केहि राम्रो कुरा हेर्न साझा आयो यो बोउचाको लुते पोस्टहरु जटा टतै , १% पनि राम्रो वा कामलाग्ने कुरा भए मैले एस्तो गनगन गर्दैन ।
Read Full Discussion Thread for this article