Posted by: soundByte June 4, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
ब्रो हरु संग एकदमै सहमत यो मेन्टल गेम पनि हो ! अलि स्त्रंग हुनु पर्दो रैछ ! मैले त्यो cidm लिन्न भनेर बसेको थिय बिहान सम्म कति खेर हात बाई मा पुग्यो पुग्यो ! अनि त खत्तम धन्न १४० वोटा मात्र किनेको थिय ४.९० मा ! त्यो gnus जस्तो होला भन्ने सोचेर लिएको tank भयो !

अहिले सम्म मेरो लास भनेको नै त्यो NAT ले हो ! $२६०० लास मा छु अझै तर त्यो अझै होल्ड गरि राखेको छु ! अलि दिमाग लाई शान्त गरेर खेलेको भए खासै लस नहुने रैछ भन्ने बल्ल थाहा हुदै छ ! केहि हफ्तामा त त्यो लास रिकभर गर्नु पर्छ !

आज दुइटा राम्रो स्टक: xspa र visl पिक गरेको थिय तर फन्द नै नभएर $१२० मात्र बन्यो त्यो पनि सबै फेरी cidm ले खाई राको छ !
भोलि को प्लान के छ ब्रो हरु को?
मैले mark लिने सोच गरेको छु !
Read Full Discussion Thread for this article