Posted by: soundByte June 4, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
द्रोग्बा ब्रो यो दिमाग ले गू खाए पछि केहि पनि हुदो रैनछ ! हिजो सम्म को प्लान अनुसार चलेको भए राम्रो प्रोफिट हुने रैछ ! त्यो LK अनि xspa किन्ने भनेर बसेको कसरि कसरि त्यो cidm मा लागे ! त्यो gnus जस्तो होला भनेर ४.९० मा पायो भनेर लियो अहिले टाँक भयो ! तेसैले अब देखि रामदेव को योग गर्नु पर्यो ! अलि फोकस हुने गरि ! अलि कति प्रोफिट मा xspa पनि फाल्दे हतार मा अहिले बढी राको छ ! आज पनि हात लाग्यो सुन्ने !


अनि त्यो capr र srne त सारो झुलायो हो ! कहिले औला पालो ? सारो टाउको दुखायो यसले त !.
Read Full Discussion Thread for this article