Posted by: logan June 2, 2020
खप्परमा हात
Login in to Rate this Post:     0       ?        
पाखण्डी , अब बाइबल्मा हात !  DID NOT PRAY: JUST A PHOTO SHOW.

"He did not offer a word of balm or condolence to those who are grieving," says the bishop who oversees the church. Washington's mayor was more direct: "Shameful!"

सबै स्टेटका धर्मिक स्थल खुल्ला हुनु पर्द्छ भन्यो तर आफु भने गल्फ खेल्न गयो , दिमाग फर्कियो अनी मन्डे राती बाइबल समात्न पुग्यो | नौटन्की भित्र नयाँ नाटक : राती चर्च जादा संसारकै ठुलो धार्मिक् मनिष बनिन्छ|
"कालरात्रीका दिन नग्न बसेर पाठ" गर्दैमा के हुन्छ ? यो कुन मनस्थिती हो ?


Last edited: 02-Jun-20 04:28 PM
Read Full Discussion Thread for this article