Posted by: logan June 1, 2020
"नौलो प्रयास"
Login in to Rate this Post:     0       ?        
ठन्के ब्रो ले ठिकै भन्यौ : २ महिना २४-७ तेही अनुहार थेही ओछायान अनी घर बाट निसक्नु नपर्ने हुनाले हरेक दिन ढिलो सुताई र उठाइ, हरेक दिन नुहाइ पनि नहुने हो कि ? नौतुनवा लाई चिनिको भाडो फेला परे झै भएको भए पनि कहिले नछुने हुन्छे भनी पर्खिदै होलान, २-४ बर्से विवाहीत अनी केटाकेटी नभएकाहरु ढालको प्रयोग नगरने हरु डराई डराइ कही गर्व बस्लाइकी भनी रतिकृयामा सहभागि पनि डराई डराई हुँदै होलान ? १-२ वटा बच्चा भएका हरु अर्को ओछ्यान किन्न पसल धाउन थालए होलान |सुरेन्द्र शर्माको "रातमे सोही हुई बीबी को जगानेका मजा ही और है" मा हास्न छोडे होला साह्रा हिन्दी बोल्ने र बुझ्ने हरु |
अहिले समाचारमा बैबाहिक जीबनमा चौबिसै घण्टा तेही थोपडा हेर्दा हेर्दा वाक्क् ब्याक्क दिक्क हुँदै भर्चुअल काउन्सेलिङ लिदै छन तै पनि पापार्चुके को सन्ख्याले जनवरी तिर जन्मिने बच्चा को सन्ख्यालाई जित्ला जस्तो छ |

"यौन कथा नचल्ल्ने भयो साझामा तेसैले विधा परिबर्तन गरि" नयाँ आयाम थप्ने प्रयास राम्रै भए पनि ब्रो को नाम "ठन्के" देख्ना साथ ब्रो ले यौन कुरालाई प्रस्य दिनलाई नै रोजेको नाम हो |
मुखमा राम राम बगली मा छुरा भएको लेखाइ पढेर हास्न मन लाग्यो |
Read Full Discussion Thread for this article