Posted by: logan May 30, 2020
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
Login in to Rate this Post:     0       ?        

आकाश तिर तेर्स्याएर मुत्दै छौ, कुरा सुन्दा पनि झाट जुर्मुर्यएर आउछ |

हो हामी आफ्नी बुढीलाई आँफै रिझाउछौ | तिमीहरु चै आफ्नै बुढीलाई नरिझाएर सासु मार्फत रिझाउन जान्छन कि क्याहो ? रातको रतिकृयाको लागि सासुमार्फत बुढीलाई तयारी बनाउने हो कि ? सासुलाई त ससुराले पड्काउछ अनी तिमी चै आफ्नै खेलाएर सासु जाठिले भनिन छे भन्दै सराप्दै बस्नु |
तिम्रो लन को घास तिमीले नकाटे तिम्रो छिमेकिले काटिदिन्छ ?  हो हामी आफ्ना छोरा छोरीको स्याहार सुसार आँफै गर्छौ | तिम्रा छोरा छोरीको डाईपर फेर्न तिम्रा छिमेकी आईदिन्छन भने,  DNA टेस्ट तिर लाग ,  अलिक बिचार गर है सासु रिझाउन जान्छौ कही नाठो पल्केको हुनु पर्छ ?

Last edited: 30-May-20 06:22 PM
Read Full Discussion Thread for this article