Posted by: SSK May 30, 2020
मैले देखेको दरबार-आज सुक्रबार-४
Login in to Rate this Post:     0       ?        
ल ठिक छ, निराजन संगको अनुभब शेर गर्नु होला फुर्सदमा, उनि २१ वर्षमै मरे तेसैले उनको बारे धेरैलाई थाहानै छैन । मेरो वहा संगको अनुभब चै हामी वहाको cheer - up crew । भाको के भन्दा बुडा swimming का खतरा खेलाडी, नेपाल च्याम्पियन, मुख्य event मा प्राय भाग लिने, अनि लेको event मा सधै प्रथम। तेती बेला भखर भखर सातदोबाटोमा स्विम्मिंग complex बनेको थियो अनि उनि त्यहाँ प्रतिस्पर्ध गर्न आउथे, उनि आउने भए पछि हाम्लाई गाडीमा हालेर cheer -up गर्न लान्थ्यो। एक चोटीको रोचक घटना बुडा प्रतिस्पर्धी अनि मन्त्रि मुख्य अतिथि जित्ने लाई मन्त्रिले पुरुस्कार दिनु पर्ने, निराजनले जिते, दरबारियाहरु हिरो बने, मंत्रीले राजकुमार लाई पुरुस्कार दिन प्रोटोकलले मिल्दैन भनेर, एकछिन अलमल भयो, निराजनले लिन्छु भने, मंत्रीको हात बाट मेडल लिए, हामीले जयजयकार गर्योउ अनि कार्यक्रम समापन भयो ।
Read Full Discussion Thread for this article