Posted by: logan May 29, 2020
डुक्कुवाला रायोको साग | Nepali Rayo ko Saag | Mustard Green Curry Nepali | Saag Bhat
Login in to Rate this Post:     0       ?        
डुक्कु कि डुकु ?
यो शब्द पनि कुन क्षेत्रका बासिले प्रयोग गरेका छन तेस्मा भर पर्ने हो ? कि यो यूत्युब मा टास्नेले गल्ती स्वरुप डुक्कु शब्द प्रयोग गरेको हो ? डुकु शब्द् को प्रयोग नाकारात्मक रुपमा पनि प्रयोग हुन्छ तेसैले डुक्कु लेखेको हो कि ?
पुर्बेलिले खोर्सानी भन्छन भने पस्चिमेलिले खुर्सानी भन्छन | पस्चिमेलिले पिरो हुने हुनाले अलिक लयालु शब्दमा खुर्सानी अनी पुर्बेली हरु माझ किरातको हावा सँग मिल्ने खोर्सानी भन्न् पुगेका होलान ?
डुक्कु भन्दा अलिक लेग्रो तानिने हुनाले अबस्य पनि पस्चिमेलि नै हो कि भन्ने मेरो अनुमान छ
Read Full Discussion Thread for this article