Posted by: sexy in haku patasi May 27, 2020
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
Login in to Rate this Post:     0       ?        
एकदम ठिक भन्यो लोगनले यो जोइतिङ्ग्रे साझाको स्वोघोसित बाघ भन्छ तर घर गए पछि घास खान्छ। जति फुर्ति लाए पनिको खातेको काम भनेको सासु-आमाको फेस्बुक मिलाइदिने, ससुराको दिक्दार लग्दो राजनैतिक-दार्शनीक गफ सुनिदिने, बुडिलाइ कसरि रिजाउ भन्नेबारे ध्यान गर्ने, लनको घास काट्ने, फुट्बल मननपरे पनि हेर्ने ताकि बुडीका साथिका बुडाहरु माझ कुरा गर्न सकियोस अनि फुर्सदमा माछा मारेर बजारमा लगेर बेच्ने। साझामा आएर सबै लाई गाली गर्ने अनि fromdallas दादा आए पछि खाट मुनि लुक्ने ।
#imwithlogan
Read Full Discussion Thread for this article