Posted by: logan May 27, 2020
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
Login in to Rate this Post:     0       ?        
Sajha वाक युद्दक्षेत्रमा पारीणत भएको छ तर खेलमा झेल को चक्रब्युह कमिमा पनि ४ -४ वटा नाम बाट खाता खोलेर , कुरा र नाम सुन्दा पनि निचरिएको अमिलो अनुहार बनाउनेहरु सुरुवाल मुत्न होईन आकाश तिर मुतुनो फरकाएर मुत्दै छन , सबै साहित्यकार र बिशेष स्कुलका छात्रमात्रै भेकै कारणले बुझी हाल्नु भयो होला | पोदा पोल्दै उम्केका मात्र होईन ढाल लगाउदा लगाउदै पनि फुलेका फल हुन | घरमा आफल ताफल ख्वाए पनि मरन्च्वासे स्कुलको बस सम्म जादा पनि भुस्या होईन आफ्नै घ्रका कुकुरले चै माया गरेर भुकाइमा पर्ने हरु टोले र स्कुले ठिटा त्यो पनि तल्लो क्लासका समेतकाको हेपाईमा परेकाहेरु अहिले साझालाई दँगल् बनाइ आफु लाई हल्कहोगन साम्झदै खिच्चा कुकुर झै जस्लाई पनि भुक्न पछी परेका छैनन | दश अबतार लिन्छ्न, कहिले तिछर्छन्, कहिले नग्र्याउछन, कहिले गधाको झै राग अलाप्छन, शंकराचार्य र शेक्स्पियर मै हुँ भन्छन, कोही गुलामा टासिएको जुका बनी टासिन्छन (trollers) अनी मन मनै मुर्ख बनाए भनी स्व-सान्ट्वनाको पात्र बन्छन र गर्व गर्छन् | के होइनन ? यिनी छिप्किरी हुन रङ बदलनमा यिन्लाई कस्ले मात गारोस ? यिनी हरु  आफुलाई हारेको कुकुर होइन  तर त्रिसुलले डामेको साँढे  ठान्छन  हरुवा भए पनि छेर्दै पुच्छर कुकुरले जस्तो पुच्छर लुकाएर भागीन डरले ठाडो बनाउदै भगुवा बने पनि  जितको माला पहिरिएको अनुभुतीलिन पछी पर्दैनन ! धन्य प्रभु तिम्रो महात्मा, कबी तिम्ले ठिकै लेखेका रहेका छौ "सन्तान थरी थरी", लौन टासिदिनुस्  यो कबिता एक पत्ल फेरी पढ्न पाउने मौका दिनुस् |
तिम्रो जय होस् साझा !तिम्रो उपस्थिती नभएको भए यिनी हरु एक डादु पानीमा दुब्दै आत्महत्या गर्ने थिए | बाउआमालाई बाचुन्जेल अफसोच र बिस्मात बाट जोगाइ दियौ |

Last edited: 28-May-20 12:42 PM
Read Full Discussion Thread for this article