Posted by: logan May 27, 2020
❤️ सम्मर लभ ❤️
Login in to Rate this Post:     1       ?         Liked by
नाशले कहाँ बाट झिक्छ तेस्ता फोटा भनी खोज्दै जादा भेटेको "नागाहरुलाई " काम्लाग्ला भनी जानकारी दिएको हुँ | युनिकोड नेपाली कन्भर्टर मा लेख्दा २-४ चोटि हराइ सक्यो | ग्रोसरि स्तोरमा भेटिएकी नानीको श्रीमान कुकु अनी तेस्मापनी ढिडे र लिडे मार्काका परे भने दश हात परै बाट जदौ भन्दै टाडिनु पर्छ | पछी थाहा पाए त्यो लिडे बुढीकी साथी सँग पल्के पछी पापार्चुके भएछ, अलिक ढिलो थाहा पाए |
Read Full Discussion Thread for this article