Posted by: SSK May 27, 2020
Barsha raut
Login in to Rate this Post:     0       ?        

हाहा क्रिश्ने ब्रो, तपैकी बर्षा बुनु लाई अलि सम्झौनुस यार अनाब -सनाब नबोल भनेर। के बोलेको तेस्तो ? बुनुको न बोलि राम्रो न ज्यान। बुनुको बुबु र कन्नो सुकेको, ज्यानचै अदुवा जस्तो फुकेको , यार आइमाईको ज्यान तेस्तो हुन्छ ? बुनुलाई अलि ब्यायाम गर्न सुझाउनुस। केटा मान्छेको पाखुरी सुकेर ज्यान फुक्यो भने कस्तो देखिन्छ, हो बुनु तेस्तै देखि र छिन्। अब सुस्मा कार्कीको के कुरा गर्नु बुढी भए नि ज्यान सहि छ , उता बोलि उस्तै प्रखर, अस्ति ऋषि धमला लाई झन्डै ठाउँ को ठाउँ बनायिन ।


Read Full Discussion Thread for this article