Posted by: salamkrishne May 26, 2020
Barsha raut
Login in to Rate this Post:     1       ?         Liked by
यो ssk भाइले किन शुस्मा फ्यौरी को समर्थन गरेको होला भनेको त् कार्की कार्की भएर रहेछ / यो सुष्मा त् बर्षा जत्तिको class भएको मान्छे होइन / बर्षा त् मलाई आफ्नै बहिनि जस्तो लाग्छ / अहिले tongue स्लिप भाको हो यिनको / एकदम simple र down to earth छन् “बुनु “ / तेस्तो jpt फोटो नराख त् नास ब्रो बर्षा को /
अनि प्रियंका ७५ प्रतिसत होला नि / आम उतैकी अनि बाउको मावली पनि उतै / त्यो बाउच /भाई संगको खटपट को कुरोमा सत्यता छ र भन्या ? हाम्रो नास ब्रोको golden shower सपना पुरा हुन्छ कि क्या हो / “म तिमि संग गोल्डेन शोवेर लिन्छु भने पछि तरुनी हरु तेसै तेसै संकिन्चन “ आफ्नो अनुभब मा /
Read Full Discussion Thread for this article