Posted by: SSK May 26, 2020
Barsha raut
Login in to Rate this Post:     1       ?         Liked by
यो राजेश हमाल नभाको भए त खत्तम हुने रैछ, एक जना नि गतिला कलाकार रैन रैछन नेपालमा । यो जाठी निता ठिकै लाग्थियो या भनम राम्रै, ऐले यो बिहारी सैली को हिन्दि बोलेर तोर्पिनीले मेरो बेज्जत गर्दी । नितालाई चै मैले पुजा शर्मा भन्ने अर्की पत्तुर्नी को FB मा चिनेको। अब भाको के थियो भन्दा नेपालमा येस्तै कलाकार भनौदा पत्तुर्नीको ग्यांग वार चलि रा रैछ इन्टरनेटमा, सुस्मा कार्की ( उद्रेको चोली ), स्वस्तिमा खड्का, आचल शर्मा, साम्रिग्यी, बर्षा सिवाकोटी एक पार्टी अर्को तिर यो पुजा शर्मा भन्ने पत्तुर्नी, वर्ष राउत, केकी backed by प्रियंका कार्की n सो ओन ।

पुजा शर्मा भन्ने पत्तुर्नी तिर्सना भन्दा नि खत्तम रैछ , एसले चै सुस्मा कार्कीको नाठो खोसेर ऐले सुस्मा कार्की लाई तनाब दि रा रैछे, त्यो सम्म त ठिक थियो आफ्नो नक्कली फ्यान पेज खडा गरेर सुष्मा कार्की लाई गाली बेज्जती गर्ने, टिक टक बनाउने आदि कार्य गरेको कुरा मैले ऋषि धमला बाट था पाए । अब कार्की लाई गाली बेजती भए पछि मैले सुष्मा कार्की लाई सहयोग गर्नु पर्यो । धर्म संकट कहाँ भयो भने यता सुष्मा कार्कीको सपोर्ट गर्दा उता प्रियंका कार्की रिसाउने डर । अनि येसो सोचे त्यो प्रियेंका त ८०% भेले ब्रीड हो । भोलि केहि पर्यो भने त्यो भागेरे पारी जान्छे, भाई उर्फ लोग्ने पनि उतै को नसल । सुष्मा जे भए नि खानदानी pure नेपाली ब्रीड हो, अनि मैले मज्जाले सभ्य भाषामा त्यो पत्तुर्नी पुजा शर्मा लाई गाली गर्न थाले , मेरो एउटा तर्कको डिफेन्ड यो निताले गरिन, अनि यी निता को रैछिन भनेर हेर्दा उनि नि नेपाली कलाकार रैछिन भन्ने जानकारी पाए । अनि मैले निताको खातिर आफ्नो गाली लाई सफ्ट बनाए।
तर आज यिनको हिन्दि बोलाईले पारो तात्यो। यिनी प्रति को sympathy पुरै down भा छ । यिनको रिश् त्यो अर्की पत्तुर्नी लाई गाली गरेर सन्त पार्छु सोची राको ।
Read Full Discussion Thread for this article