Posted by: salamkrishne May 24, 2020
एउटै जुन मुनि
Login in to Rate this Post:     0       ?        
कट्टु भाई , कति ल्यांग गरिराको भन्या / मैले माथि भने जस्तै stimulus मा पेन स्लिप भाको भन्देउ न / हैन stand up comedian हरु ले प्रस्तुति रोचक बनाउन सबै भन्दा धेरै आफ्नै बाउ आम लाइ हासोको पात्र बनौछन् , सबै कुरो साचो त् हुन्न नि / अनि जोइतिङ्ग्रे को बात चै लाग्यो है / मैले पनि लेखे अलिकति तिम्र सबै कथा का बिसय्बस्तु लाइ सम्झेर ल्याउदा / हुनत जोइतिङ्ग्रे पन पनि स्केल मा होला / अलि अलि त् हामी सबै होलाम / एउटा मान्छे भित्र देउता पनि हुन्छ दानब पनि हुन्छ भने जस्तै /

बेनेदिक्त ब्रो , तपाई का कबिता हरु राम्रा छन् / पढ्ने मान्छे पनि धेरै होलान / तर मेरो चै अलिकति समय लिएर तेस्ता कविता को स्वाद लिएर appreciate गर्ने time नभएर मात्र हो / मेरो विचार मा तपाई को अनि तेस्तै कविताहरु पढ्ने र रमाइलो मान्ने जमात पनि छिट्टै बन्छ / एउटा कुरा नि , कट्टु ब्रो ले हप्ता मा एउटा thread राख्ने गरेको हो , किन खेदो गरेको होला तपाई हरु ले / आरोप देख्दा हासो उठ्छ / तोर्पे लाइ तोर्पे भन्यो रे , अनि जातिय झगडा हुने खालका सब्द प्रोयोग गर्यो रे - कुनै एउटा जात लाइ मात्र भनेको छैन नि / आस्लिल साहित्त्य भनेकै तेस्तै हो / लापुक मात्र होइन नि आस्लिल भनेको /
Last edited: 24-May-20 09:46 PM
Read Full Discussion Thread for this article