Posted by: salamkrishne May 23, 2020
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
Login in to Rate this Post:     1       ?         Liked by
को हो लिंकन-सिंकन तिर पढेको ? कट्टु भाई को ससुरालाइ चिनेको हुन् सक्छ / केहि वर्ष कालिमाटी कुलेश्वोर तिर केहि बर्स बसेको र काका हरु संग को कुरा पछि मैले त् अनुमान लगाए बुढा लाइ / ज्वाई त् पाएकै हुन् / आफ्ना पनि अनेक थरि fantasy भए , पनि येसरी परिचय खुल्ने गरि खुलेर fantasy कथा लेख्ने , मान्नै पर्छ कट्टु भाई लाई / सबैको आगाडी खुलेर भन्न अलि सरम लागे पनि , कट्टु का कथा लुकेर पढ़िंच :)
यहाँ भाई हरु ले कट्टु लाई जोइतिङ्ग्रे जोइतिङ्ग्रे भनेको देख्दा देख्दा येसो एउटा observation आयो : येतिका कथा हरु मा कतै पनि ससुराली खलकका हरुलाई चिकेको कहानी आयेन / कतै बुढी संग को डर ले त् होइन , कथा को पात्र पनि बनाउन नसकेको ? वा फंतास्य गर्न लायक कोहि पनि छैनन् तेत तिर ? कुरो के रैछ ?
Stimulus कन्ड मा चै कट्टु को पेन स्लिप भाको होला जस्तो लाग्छ / “कथा” मा मिलाएर लेख्न खोज्दा पढ्ने ले कट्टु भाई को real life मा जोडिदिएका जस्तो लाग्छ / हुनत phd गरेर ६ figure salary हुने भन्दा , ४/५ बर्स अगाडी अर्कै id बाट मैले “बुहारी ले के बिषय मा phd गरेकी हुन् र भाई “ भनेर सोधेको थिए / faculty बाहेक को job रहेछ भन्ने बुजेर , विश्वास लागेको थियो , अहिले पनि लाग्छ /
Read Full Discussion Thread for this article