Posted by: Bennedict May 23, 2020
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
Login in to Rate this Post:     2       ?         Liked by
ओके तपाईंले मलाई proof माग्नु भयो, म दिन्छु proof

# तपाईंको र लोगनजीको बेमतलबिको झगडा मैले हेरिराको थिए, कसरी तपाईंले उहाको लेख चोरेर आफ्नै नाममा पोस्ट गर्नुभो, कसरी आफुलाई नै साझाको moderator भन्दै लोगनजीलाई उल्लु बनाउन लाग्दै हुनुहुन्थ्यो pepesilva naam राखेर, अनी कसरी मैले बिचमा बोलेची तपाईंले आफ्नो कलर बदल्नुभो, यो सब साझामा सुरक्षित छ।
# अहिले तपाईंले यो newsajhaacount बनाएर लोगनजीलाई support गरेको जस्तै गरेर उहाकै बिल्ला गरिराख्नु भाको छ, क्या बात! अब दुश्मनसँग बदला लिन दुश्मनको साथी बन्ने this is age old tactic अरुले के देखे, तर यहाँ यही भइराको छ हो।
# साझा आएर एक अर्काको कुरामा उल्लु बन्ने हैन कि आफ्नो अगाडिको मान्छेको intention के हो त्यो पनि जान्न जरूरी छ। तपाईंले मलाई के भन्नु भयो याद छ? "दुइ दिन खम्बामा बाधे गाई रे हाड फ्याले दुई घण्टामा कुकुर" लोल। सबै जना तपाईंको मायाजालमा फस्छन यस्तो नसोचम त हजुर। तपाईं मलाई या अरु कसैलाई उक्साउन बोल्नु हुन्छ कि iritate गर्न I know very well त्यस्तो पैतराबाजी चै नगरम होला।
# सेक्सी इन हाकुपटासी केटाले राख्ने नाम हो? यो पनि तपाईंको रुप भनेर मैले उहिले भनिसकेको थिए हजुर, मात्र एउटा शब्दले , "लण्डफकिर" एस्तो शब्द मैले कहिले सुनेन, सुने त अन्डीजी को मुखबाट मात्र।

ल अब भन्नुस् तपाईंको retaliation
Read Full Discussion Thread for this article