Posted by: newsajhaaccount May 23, 2020
Login in to Rate this Post:
1
?
Liked by
यो बेनेडिक्ट भाई लास्टई फ्लेक्सीबल हुनु पर्छ। नत्र आफ्नै मुन्टो आफ्नै चाकमा घुसारेर येसरि कुरा गर्ने थियेन। तिमि आफै जाउ भाई एस.एल.सी दिन, मैले जमनामा सुनसरी टप गरेको हो। त्यो पनि सरकारी स्कुलबाट, तिम्रो जस्तो नेपोली नसिकाउने लिकंन-सिंकनबाट हैन। काँ-काँ बाट आउछन भुराहरु रीस उठाउन।