Posted by: Bennedict May 23, 2020
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
Login in to Rate this Post:     1       ?         Liked by
बियान्ड बजे जस्तो छ अन्डिजीको, नत्र उहा फ्रम्डल्लासजीको दलीलहरुलाई आफ्नो कुराले काटेको खै त?
हुन त म आफु साझामा भएका कुनै पनि मेम्बरहरुलाई displace नै गराउनुपर्छ, डाँडा नै कटाउनुपर्छ भन्ने सोचको मान्छे हैन, तर "अती गर्नु तर अती चै नगर्नु" साचै भनेको जस्तो लाग्छ। उहां अन्डिजीको आफ्नै fanbase छ, म मान्छु, तर उहाँको कुराहरु कती पत्त्याउने के? गन्ती नै गर्ने हो भने नि उहाँले जिबनमा कती केटीलाई भ्याएको भन्नु हुन्छ, कहिले रमा भाभी रे कहिले साथीको माइजु सित र कहिले को गुरुङ केटीसित रे, कहिले को हवल्दारनीसँग रे, आदी आदी जुन उहाकै शुभचिन्तकहरुलाई थाहा होला। यस्तो पनि हुन्छ र? कुरा मात्र गर्न सक्नुपर्छ रे केटीको फरिया आँफै खुल्दै जान्छ रे। यो कस्तो logic हो? कि त उहाँ कुनै Sanjaya Dutt हुनुपर्‍यो, जसको २०० वटा girlfriends थिए रे उहाको जिन्दगीमा भन्दा पनि, people can buy that के तर अन्डिजीको fantasy त के हो के हो? मैले स्वयमको कुरा गर्दा उहाको "सो कल्ड रियल सेक्स स्टोरी" पढ्यो, बिर्स्यो हुन्थ्यो, तर मलाई idea नै भएन कि साझाको कुनै मेम्बरहरुलाई यती बिधी affect गरेको पनि हुदो रहेछ, फ्रम्डल्लासजी ले गर्नुभाको analysis ले मेरो आँखा चै खोलेको हो। यस्तो झुट्को खेती र fantasy बिक्री गर्ने काम छोडौ अन्डी हजुर, तपाईंको लेखन शैलीले साझाको सबैजनालाई उल्लु त अब बनाको बनै भो।

BTW यो सेक्सी इन हाकु पटासी र newsajhaaccount दुबै अन्डर्वेयरका unlimited रूपहरु हुन, यती पनि थाहा नहुने साझाका मेम्बरहरु गए हुन्छ फेरी एस.एल.सी दिन हो। साझा आउने सबै मुर्ख हुन्छन भन्ने चै नसोच्दा होला अन्डी ब्रदर।
Read Full Discussion Thread for this article