Posted by: harkhe7 May 22, 2020
Nepal India Divorce
Login in to Rate this Post:     0       ?        
कहिले कहि सम्बन्ध विच्छेद पनि गर्नु पर्छ | नेपाल र भारत को पनि भै भाइ भाइ को रिस्ता तोड्ने बेला आएको जस्तो लाग्छ | दाजु भाइ पनि उमेर पुगे पछि छुटिन्छन | भारत पनि अब 70 वर्षको भैसको | 300 वर्ष सम्मको अभिभावक अङ्रेज ले छोडेर गएको पनि 70 वर्ष भइसक्यो | अजैपनि बालिक जस्तो चाइ बेब्यहार गर्दैन | बुढा पाकाको भनाइ अनुसार - अब जुरो आउने होइन, सिङ आउने होइन | खै के खोजेको हो |
Read Full Discussion Thread for this article