Posted by: logan May 22, 2020
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
Login in to Rate this Post:     0       ?        
Dr. Anthony Fauci expressed "cautious optimism" about the initial results from a coronavirus vaccine trial — results that were widely celebrated this week — and says it remains "conceivable" that a vaccine for the deadly pathogen could be available by the end of the year.
https://www.statnews.com/2016/09/13/moderna-therapeutics-biotech-mrna/

Emporor Midas को कथा साझाका विद्वान महोदय एबम महोदया हरुलाई जानकारी भएकै कथा बस्तु हुनु पर्छ | यो मोडेर्ना बायोकम्पनीले अहिले सम्म एउटा पनि औषधी आफुले अनुसन्धान गरी बजारमा ल्याएको छैन | एलिजबेथ होम्स को Therranos बायोटेकक झै त होईन ? यो फर्मास्युटिकलको लाउकेको पहुच MiDas सम्म भएको कारण तेस्ले आयोजना गरेको मितिङमा उस्को पनि उपस्थिती थियो र अरु बायोटेक भन्दा चाडो कोरोना भाईर्सको औषधी निकाल्छु भनी एस्ले पनि त्यो कथाको सुजिकारले इम्पररलाई सर्बोत्तम लुगा सिउने 463 M प्रोजेक्ट हात पारे झै हो कि ?

अहिले हेर्दा केही होला भन्ने आशाको त्यान्ड्रो देखा परेकोछ अनी कुरै कुराको भरमा कही हाम्रा इम्परर ( ट्रुम्प : पनि त्यो भ्याक्सिन को ट्रायल लिनेको पङ्तिमा उनी पहिलो पङ्तिमा त पर्ने होइनन ? इनले ब्लिच पिउन त पिएनन होला केही थोपा हालेर हात धुने र नुहाउने चै गरे होलान ? किनकी यिनलाई हार्नु र मर्नु दुबइ ठुलो कम्जोरी हुन र यो कम्जोरी माथि बिजय पाउन जे गर्न पनि तयार छन | जङ्गे बोले पछी बोल्यो बोल्यो जस्ता बानीले मलेरियाको औषधी नखाए पनि खाए भन्न् पछी पर्दैनन ( He must be lying because he is a coward and draft dosser) |
Read Full Discussion Thread for this article