Posted by: Bennedict May 22, 2020
जनसंख्या र कोरोना
Login in to Rate this Post:     1       ?         Liked by
अन्डी जि,
तपाईंको suck-ups हरुको कुनै कमेन्ट नै आएन सो मैले नै गर्दैछु पहिलो sincere review भुल्चुक होला माफ पाउ होला।

छ नि मलाई तपाईंको लेखहरु too repetitive लाग्न थालएको छ। सधैं यो मु.. , त्यो मु.. सुन्दा सुन्दा there is no shock value left at all अनी अब तपाईंले यो "बैंशले मात्तेको पापी शिकारी" को भूमिका नखेलेर कुनै अर्को रोल गर्नु पर्छ होला, अहिले कस्तो भईराको छ भने it's like Salman Khan acting like a college going kid romancing 17 year old girl who just passed her SLC most probably सलमान खानको आँखा मुनी dark circle भएको जस्तै भाको i mean सुनिन थालेको छ तपाईंको बेरसका अर्थ बिहिन ramblings जसले कुनै खरिद्कर्ता पाउन हम्मे हम्मे भाको छ हो।
तपाईंको काकाको ignorance भनम कि तपाईंको arrogance सब बेस्वाद्को नुन बिनाको तरकारी जस्ता भाका छन। अनी तपाईंले यो बार बार यौन संपर्कको कुरा देउसिरे भट्टाको जस्तो गरेर भट्टाउनुभाको छ यसले तपाईंलाई backfire गरेको अनुभव भयो है। यस्तो हुनाको दुई कारण होला,
१, या त तपाईं sex deprived हुनु भाको छ, बिबिध कारणले अब तपाईंको wife ले तपाईंलाई प्रताडित गरेकी छीन कि न? तपाईंलाई "जोइटिङ्रे" को आरोप त लागेको सबलाई थाहा छ नि।
२, या तपाईं 40 years old virgin हुनुहुन्छ जसको लागि sex is a big thing ,

सो तेही भर होला तपाईंको लेखहरुमा कमेन्ट गर्ने घटिराको। खैर, तपाईंको creativity राम्रो ठाउमा जाओस अनी आफ्नो उमेर र talent अनुसारको रोल गर्नुस् act your age buddy

छोराको बाउ भर पनि तपाईंको language चै साह्रै गुम्सेको पाए। तपाईंको बढ्दो उमेर जस्तै तपाईंको language र सोच चै बढेको छैन। अफसोश।
Read Full Discussion Thread for this article