Posted by: Bennedict May 21, 2020
अमेरिकी नागरिकता
Login in to Rate this Post:     1       ?         Liked by
अन्डी महाशय,
एउटा उखान याद आयो, "मुर्ख देखी दैब डराउने" अब तपाईंलाई मुर्ख अनी म आफु दैब भनेको हैन, तर तपाईंको boundary of horizon नै बेश्या, फुसिको डल्लो, मुँ..., यस्ता शब्दमा मात्र रहेको छ भने, तपाईंसँग बादबिबाद गर्नु इज futile , तपाईंलाई मेरो शब्दहरुले conscience hurt भाको हुन सक्छ, किन भने you lied easily on immigration papers, हैन? तपाईंले त्यो खकार युक्त खोकेर तपाईंको जी हजुर गर्ने म त पर्दिन, हो मैले तपाईंको लेखन शैलिको तारिफ गरेको हो तर it doesnot mean I am intimidated र मलाई साझामा आएर virtual popularity gain गर्नु छैन, मैले पहिले भनिसके हजुर।
स्वस्थानी मैले पढेको छु, यसमा के को लाज? मैले धेरै कुरा सिके लाइफलाई चाहिने। महाकाब्य त लेख्ने सोच छैन, तर तपाईंको जस्तो अश्लील र काल्पनिक fantasy लेखेर मुर्खताको ब्यापार चै गर्दिन पक्कै पनि।
Read Full Discussion Thread for this article