Posted by: Bennedict May 21, 2020
Login in to Rate this Post:
1
?
Liked by
हिरोको साथीज्यु,
हजुरले मेरो प्रशंसाको लागि केही शब्द खर्चनु भयो अब म के भनम? यो "भालुभुत्ते" लेख भनेको चै कस्तो हुने रहेछ? मलाई यसको अलिकती briefing गर्नुस् न। अब मेरो कथालाई बाल निबन्ध भन्नुभयो, कसरी बाल निबन्ध भयो? त्यो पनि लोली पोप खाँदै लेखेको रे। अब राम्रो लागेको मान्छेहरु कसरी चटके भए? कसरी अम्रिश पुरिका पिल्लाहरु भए? तपाईंले त मलाई मात्र नभएर सबलाई गाली दिनुभएछ हो।
मैले पहिल्यै भनिसके, म कबि नि हैन, कथाकार नि हैन, अब जिबनको कुनै क्षणमा मैले creative writing क्लास लेको थिए, अनी मैले जे आउछ तेही लेखे, अब के म क्लासमा बुझाउने अस्लील र risque articles लेखुला त? त्यस्तो articles नलेखिने हैनन, लेखिन्छ ठाउँ र audience हेरेर। के म सेक्सै सेक्सले ओतप्रोत भएर, तथानाम मुख छाडेर, आईमाईलाई गाली गरेर, मैले मेरो कुमारअत्व कसरी गुमाए र सेक्सका बिधिहरु सुनाउदै लेखुला त teacherलाई बुझाउने कुरा? जसरी यहाँ कसैको दिमाग भाको नभाको fantasy लेख्न चलिराखेको छ, तेस्तै यो कथा लेख्न मलाई भाको थियो, फरक यती हो कि यो कथा completely काल्पनिक हो, unlike यहाँ कहिएका कयन "सो कल्ड रियल" सेक्स स्टोरीहरु।