Posted by: logan May 20, 2020
खप्परमा हात
Login in to Rate this Post:     0       ?        
Trump threatens to withhold aid to 2 states over expanded voting by mail.

गाउ घरमा मुखिया बा लाई चित्त नबुझे पानी थाप्न नदिने वा प्राइभेट बाटो हो आफ्नै बाट हिड भन्छन रे यो मोरो पनि आफुलाई नमिल्ने र फाईदा नहुने भए पछी WHO को फण्डिङ् रोकिदिन्छु भने झै अहिले Michigan र Nevada स्तेट ले absentee ballet को कुरा गरे पछी funding रोक्ने कुरा गरी मुखिया बा झै कुरा गर्न लाग्यो | अरु स्टेट मा हुन्छ भने इन्मा किन नहुनु ? हारिन्छ भनेर ? ओहो यि स्टेट का जनता उस्का होईन भोट मात्र चाहिएको छ ?
Last edited: 20-May-20 02:46 PM
Read Full Discussion Thread for this article