Posted by: logan May 19, 2020
"एनिमल फार्म" को ब्यङ्य अझै पनि सम्सामयिक् देखिन्छ ?
Login in to Rate this Post:     0       ?        
कलेज जानु अघी राजनीति बारे ज्ञान र रुची नभएको कारण तेती खेर पढेको Animal Farm को कथा सुद्द ब्यङ्य भैरब अर्यालले लेखेको जास्तै गरी पढिएको थियो | अहिले फेरी पढ्ने मौका पाउदा यो ब्यग्य अहिलेका नवनेता हरु पुतिन देखी टन्के, खम्बर बहादुर सम्म का आनिबानी सँग ठ्याक्कै मिल्ने देखिएकोले हजुरहरुले पनि पढिबक्स्या भए अहिलेको राजनीति सँग कती मिल्दो जुल्दो देख्नु हुन्छ? हजुर हरुका बिचार सुन्न पाऔ |
Read Full Discussion Thread for this article