Posted by: logan May 17, 2020
स्कूल खुलाउने भए छोरा छोरीलाई स्कुल पढ्न पठाउ कि नपठाउ ?
Login in to Rate this Post:     0       ?        
साझाका विद्वान महोदय र महोद्या हरु,

CDC को गाइडलाइन् हजुरहरु र हामीहरुका सम्मानित रास्ट्रपती महोदय बाट बिरालाले आचीलुकाए झै लुकाएर वहाँलाई कामलाग्ने जती मात्रै छानी छानी लिएर आफ्नो नयाँ गाईड तयारी गर्नु भए बमोजिम साना नानी हरु कोबिड१९ बाट पीडित नहुने हुनाले र भबिस्यका कर्णधारलाई शिक्षाको न्यानो घाम बाट धेरै लामो समय सम्म बन्चित गरिएको खन्ड्मा देशको १५-२० बर्ष पछीको भबिस्या नाजुक नहोस् भनी खोल्न खोजिएको अवस्थामा हजुरहरुका अनी हाम्रा छोरा छोरीलाई स्कुल पढ्न पठाउ कि नपठाउ ?

जिउ रहे घिउ खाउला भनी उखान घाऊ घर देखी नेपाल शहरमा हुँदा समेत सुन्दै आएको अनी एउटा बच्चा बनाउन गर्व धारणाको बेला नत १०० फरेनहाईट गर्मी भनियो न त -१५ डिग्री जाडो भनियो नाङो धार हुँदै पसिना काडिदै जन्माएका मात्र हो र सम्सारकै सबै भन्दा ठुलो प्रजातान्त्रिक देशमा २ हप्ताको सुत्केरी बिदा अनी त्यस पछी भ्याकेसन त्यो सिद्दिए पछी बेतलबी बिदा अनी त्यो सकिए पछी कमाएको आधा भन्दा बढी डेकेयरलाई बुझाई बुझाई हुर्काएका छोरा छोरीलाई स्कुल पठाउ कि नपठाउ भएको छ |

यो कोभिड्को महामारीमा जता ततै  टेस्ट उपल्ब्ध  छ भनी फ्याउरो कराइ दैनिक सुनिए पनि लाइन बस्न जादा सिम्टम नभएको कारण हट्टाकट्टामै पर्ने भएकोले ४ घण्टा लाइनमा र ४ ग्यालन तेल पनि सिध्याईयो | सौताको रिसले जोईको काखमुत्छन भन्थे यो फाउराले पनि ओबामाले भबिस्य कै लागि राम्रो हुने गरी श्रीजनागरेका हरेक कुरा भताभुङ बनाउदै गए पछी " त्यो मुजी कालेले केही पनि नछोडी गयो तेसैले हाम्रो यो स्थिती भयो"  भनी  टि.भी मा नयाँ नयाँ अफाहा फैलाउने काम एउटै कुरा धेरै चोटि सुने पछी हो हो लाग्छ रे ?  पानी मानग्गै धमिल्याए पछी त जाल पनि हान्नु परेन, अब खाते मुजी हरु के लेख्यो यो भनी माथा पच्चिस नगरि तिम्रा नेपाली गुरु , गुरु नभेटे बाउ आमालाई सोध ( पढेलेखेका नभए छिमेकी काका बढाउ लाई सोध) |  गोपी क्रिस्न , सुङा रटाई नगर |

मुझी छेत्रीबाहुन्को झै जन्मकुन्डली बनाएको भए पनि कुन्डली हेराउदै स्कुल् पठाउने कि नपठाउने निर्णय गर्न हुन्थ्यो , त्यो पनि छैन |  नेपालमा बसेका काईते खाते हरु सुहागरातमा पनि कन्डम लागाउन्छ भन्ने हरु छोरा छोरीको आची धुदै होलास भन्न् पछी परेनन | तिम्लाई चिकान दिदा पाउने आनन्दको प्वालबाट नानीको टाउको निकाल्न लागेको बेला तिमीहरुलाई पनि डेलिभरि रुममा बस्न दीइ चिक्दाको आनन्द बिर्साउने चित्कार सुन्यौ भने लाडो काटेर फ्याल्थौ होला | त्यो देख्न पाएको छैन चातिएको मुजी ओभानो हुनपाएको छैन चिकन हतार मात्रा होइन ढाल लाउन पनि अल्छि मानि बर्षदिन्मै अर्को बच्चाको बाउ बन्न पुग्छौ |

बिहे किन गर्ने भनाइमा श्रीमती रतिकृयाको लागि मात्र नचाहिने अनी बाउ हुनुको अर्थ र महत्व बुझ्ने  विद्वान महोद्य एबम ( महिलाको जमात पनि ठुलै छ ) महोद्या सुझाब पाउ |

१) स्कुल : पठाउने
२) स्कुल : नपठाउने
Last edited: 17-May-20 01:54 PM
Read Full Discussion Thread for this article