Posted by: lovely_heart May 14, 2020
जोइटीन्ग्रे dedicated to underwear bro
Login in to Rate this Post:     0       ?        
सेक्सी जी,

हुन त हिजोदेखि म र मेरा चार साथिहरुले साझा त्यग्ने निर्णय गरेका थियौ (हजुरले नोटिस गर्नु भा होला आज अलिक कम छ ट्राफिक), तर यौटा कुरोले मेरो दीमाग अलिक खाइराखेको छ। तेइ हजुरलाई सोधम भनेर लास्ट चोटी टुपुल्केको, माफ गर्नु होला । येस्पछि आउने छैन। येस्को उत्तर दिनी-नदिनी हजुरको इच्छ्या।

कुरोको चुरो मा जाम। हजुरले दुई-तीन दिन देखि आफ्नो रीसर्च आउदै छ भन्नु भा थियो यो अन्डर्वेर काण्ड बारे। के भन्छ त हजुर को रिसर्चले? तेति सोधुम भनेर आको।

~sincerely
Lovely Heart

P.S.
Logan तँ मुजी ले लेखेको (नेपाली होस या अन्ग्रेजी) केइ बुझे त मरि जाउँ, गाईको रगत खानु। बिन्ति छ यार, लेख्न सिक अलिक राम्रो सगँ । नो हार्ड फिलिन्ग्स दो । पिस !
Read Full Discussion Thread for this article