Posted by: underwear May 13, 2020
अन्डरवेयर को मृत्‍यु भएको दिन
Login in to Rate this Post:     1       ?         Liked by
Yo Homie! learn to rhyme three verses in a stanza. Mere two? That is so puerile.

बेनेडिक्ट तोर्पे
मेरो मृत्‍यु को कामना गर्ने मुजी नुवाकोटे हर्के
म हुँँ बाघ, तपाईं मुजी निरिह लोखर्के

श्वासनी मेरी राम्री छे, कमाउँछे म भन्दा बढी
तपाईं मुजी को ससुराली मकवानपुर गढी
मेरी बुढी काम गर्छे हाँक्छे मर्सिडीज
तपाईं कि मोटी श्वासनी भने भान्सै मा सढि

म हुं भगवान बिष्णु मेरा छन दस अवतार
तपाईं मुजी हरुवा बस्नु हुन्छ कतार
काम सक्नुस् दोहा मा अनी लाग्नुस् घर छिट्टै
मोटी श्वासनी लाई भैसक्यो चिकाउन हतार

कथा लेख्नुस्, रच्नुस् कविता छाप्नुस् उपन्यास
बन्नुस् यो संसार को आधुनिक वेदव्यास
तर एसो घर तिर पनि नजर नचाउनुस्
नत्र बुझाउँला मैले तपाईं को बुढी को देहप्यास
Read Full Discussion Thread for this article