Posted by: Bir_Nepali May 13, 2020
अन्डर्वेरको नाम कसरी अन्डर्वेर रहन गयो?
Login in to Rate this Post:     1       ?         Liked by
काम गर्ने कालु, जस पाउनि भालु भनेको येइ हो ।

न त त्यो मुजी अन्डर्वेरले आफ्नो औतार साझामा छोडेको भन्या छ, न त मैले आफु त्यो खातेको रूप हुँ भनेको छु, रात-दिन तेस्को र मेरो मा-भेन चल्छ, त्यो मुजीलाई होच्च्याउन येति लामो कथा बुनेको छु, म कसरी भये त्यो पातकिको रूप? भेडागिरिको नि हद हुन्छ नि यार।

इराकाँ तालिबान्ले नेपालिहरु हत्या गरेपछि काठ्मान्डुको कतार एर्लाइन्स्को अफिस जलाउनि, मुजी हुदै नभाको ह्रितिक रोशन कन्डमा बिचरा मधेसिहरुलाइ लूट-पिट गर्ने येस्तै भेडा मनस्थितिको उपज हो । जाओ सब मुजीहरु लिपुलेक अनि ग्रेटर नेपाल लियेर आवो!
Last edited: 13-May-20 06:07 AM
Read Full Discussion Thread for this article