Posted by: Jac Koff May 13, 2020
अन्डर्वेरको नाम कसरी अन्डर्वेर रहन गयो?
Login in to Rate this Post:     1       ?         Liked by
हैन हो यो मुझी Undus ले थर्ड पार्टी (aka bir_nepali) को स्टेज नेमको थ्रु बाट आफुले आफैलाई मक हान्दै आफ्नै घन घोर बलात्कार पो गरेछ हो । हुन त हो मुझीले आफ्नै satire हाने पनि जे जस्तो भएनी लेख्न चाही लेख्छ। अब Undus ले लेखेको कुरा ब्यक्तिगत जीवन संग कति को मेल खाएको हो त्यो त राम जाने । कैले Old English 800 कैले lovely_heart कैले anus tart कैले bir_nepali रे कैले के कैले कुन चाही फत्यान्ग्रे उपनाम लिएर हाजिर हुन्छ । एंड Undus हिस्तेरिकल मेलो ड्रामा shit show कनतिन्न्नुस । हुन त अब काँठे बाउन परेछ कसले सक्ने ।
अब बेनेदित ब्रो ले भनेको - "यस्तो खुंखार लेख्न सक्नेले त आफ्नो skill राम्रो ठाऊमा use गरे हुने" कुरा लै मध्यनजर गर्ने हो भने Udus ले पोर्न को सिनेमा संसारमा चाही केहि गर्न सक्छ। मुझी ले अरु केहि नगरे नि AVN अवार्डमा राईतर ओफ द यर अवार्ड चै पक्कै जित्छ होला त्यसमा दुइ मत नहोला । अब सबै जनाको कहाँ अर्थुर गनको जस्तो भोकल कर्ड हुन्छ । अनि अर्थुर गन ले जस्तै गीत गाएर आफ्नो र देशको महिमा राख्नन पर्छ भन्ने छैन। Undus ले २ इन्चे ढुकुर हलौदै ८ इन्चे AVN अवार्ड चुमेर नेपाल को महिमा राखेर देखाउनु नै भिम निरौलाले Britain’s Got Talent show मा Sunday Morning Love you गीत गाउदै गरिमा राख्नु बराबर हो।

दी एन्ड चाही पकै नै होइन बरु पार्ट 2 चाही कुन चाही तोरी लाउरे ID युस गरेर तानाशाही रच्ने हो ।
Read Full Discussion Thread for this article