Posted by: Bennedict May 12, 2020
अन्डर्वेरको नाम कसरी अन्डर्वेर रहन गयो?
Login in to Rate this Post:     2       ?         Liked by
कती होला के यो अन्डी भन्ने मान्छे को creativity राम राम। IQ पनि दरो नै लिएर जन्मेको होला जस्तो। यस्तो खुंखार लेख्न सक्नेले त आफ्नो skill राम्रो ठाऊमा use गरे हुने। सबै बोकै बोका आउने ठाउँ भन्दैमा सबै कथा "anecdote" छाडा र काल्पनिक हुन जरूरी छ? तर पनि लेखाइको चै तारिफ हुनै पर्छ, अब श्लील- अश्लील जस्तो होला, काल्पनिक, वास्तविक, अरुलाई घोच- पेच आदी। मैले स्कुल हुँदा कती लेख्न try गर्थे, तर म कहिले prolific writer हुन सकिन, मेरो अहिले को "दुइ पैसे" कबिता लेख चै तेही try गर्दा गर्दा को परीणाम हो।
Read Full Discussion Thread for this article