Posted by: Bir_Nepali May 12, 2020
अन्डर्वेरको नाम कसरी अन्डर्वेर रहन गयो?
Login in to Rate this Post:     0       ?        

अरु कसैको ब्यक्तिगत जिवनका लज्जास्पद काहानीहरु सामजिक सन्जालहरुमा उछाल्नु पक्कै पनि गलत हो, र म त्येस्को भर्त्सना नै गर्छु । तर कैले काँही जिवनमा यस्ता मोढहरु आउँदा रैछन कि मानिसले आफ्ना सिद्दान्तहरुलाई छेउ लगायेर आफ्नो ईगोमा झ्याप भई बहुलट्ठियेका तोरिलाउरेहरुलाइ सबक सिखाउनु पर्ने हुँदो रैछ। मेरो जिवनमा पनि त्यस्तै मोड आयो आज। यौटा उन्मत्त भयेको जन्गली गुरिल्ला यो सन्जालमा अन्डर्वेरको नामले चिनिन्छ। प्रस्तुत छ यो अन्डर्वेरको मुजीको नाम कसरी अन्डर्वेर रहन गयो भन्ने बारेको काहानी। यो कथा कुनै पनि रूपमा काल्पनिक हैन, र अन्डर्वेरको जिवन सगँ १००% मेल खान्छ।

अजको दिनमा यो सन्जालमा पाये सम्म सबैलाई पखे/तोर्पे/खेपा/काँठे भनेर  हेपेर लाज्मर्दो बनाउने अन्डर्वेर आफु जन्मिदै अमेरिकन भने थियेन । काठमान्डुको काँठे बाउन घरमा जन्मियेको यो तोर्पे अमेरिका आउनु अगाडि सम्मै पनि धोति फेरेर भात खानि, गाइको मुत पिउनि, हग्दा कानाँ जनै अड्काउनि, अरु जातले छोयेको नखनि आदि-इत्यादि नाटकमा रमाउथ्यो। अब दोश पनि दिन मिल्दैन बिचरो लाइ, सानै देखि लाग्या बानि।

जे होस माहाशय अमेरिका आउनु भो गोरी-काली-मेहिकन सुन्दरी देखेर र्याल काढ्नुभो, स्नुप-डग देखि ड्रेक सम्म्को लिरिक्स रट्नु भो, सेकन्ड-ह्यान्ड भये नि जोर्डन्स देखि रेब्यान सम्म सब किन्नु भो, तर लेड हुन सक्नु भयेन। अब मुजी भर्खर भुइँमा झर्या गोबर जस्तो अनुहार, व्हास्स गनाउनी सास, अनि जाति लुकाये पनि नलूक्नि काँठे पाराः  ब्रो को लेड हुने सम्भावना पावरबल जित्नि जत्तिकै थ्यो। तर ब्रो पर्यो मुजी स्मार्ट मदरफकर, "यो तालले हुन्न मुजी, ग्रिश्मकालमा हिलोबाट पानि सुक्या सरी मेरो शरिरबाट बिर्य सुकिरा छ, अब पनि चिक्न पाइयेन भने मैले कैले पनि पुत्रलाभ गर्न सक्दिन। बाउनको जुनी छ, मुजी छोरो भयेन भने त नर्कको बास हुन्छ।" ब्रोले एकदिन सस्तो भोड्काको नशाको सुरमा एपीफेनी प्राप्त गरे। "मामु म आउदै छु काठ्मान्डु, तिन-चारवटि केटि हेरिरख्नुस, एक मैनामै बिहे-सिहे सकेर, भिसा-सिसा लाउनुपर्छ।" मामु सगंको बर्तालाप सक्नि बित्तिकै मामुले भनेका सबै तरुनिहरुलाइ स्टक गरे फेस्बुकाँ । "येस्पली त झ्याइ पारिन्छ मुजी ...."

गधालाइ धोयेर गाइ हुन्न भन्या झैं, जति नै अमेरिकन लुगा-जुत्ता लाये पनि, जति नै चकलेट भन्न नाउनि जस्तो गरि अमेरिकन एक्सेन्टमा 'ख्यान्डी' भने नि फिर भि दिल है काँठे बाउन हेरिहाल्नुस । ब्रोलाई केटि चाहियो सिता जस्ति, सुद्द, कैले कोइसगँ नलागेकि । अब हेर्नुस अम्रिका जान पाइन्छ भनेसि एक-से-एक हटि हरु (जो अरु दिन हाम्रो ब्रो जस्ता पान्डव सुनुवारले चलाको ट्याक्सि नि चड्दैनन बेबिलोनबाट फर्किदा) निर्मल-कन्चन-निस्छल सिता जस्तो याक्ट गर्न रेडि, ब्रो लाइ पर्यो आपत । अब टाइम छैन एक-एक सगँ टाइम बितायेर तिनिहरुको सुद्ध-ता पत्ता लाउन, के गर्नी?

अघि भने जास्तै, ब्रो पर्यो स्मार्ट निग, आइडीया लगायो अकबरको मन्त्रि बिर्बलले लाउनि जस्तो। पहिलो केटिको घराँ पुगेर चिया-सिया खायेर, आफ्नो काम-पढाइको धाक बाट बाउआमालाइ इम्प्रेस गरिसकेसि "एकछिन सीता (नाम परिवर्तित) सगँ प्राइभेटमा कुरा गर्न मिल्छ?" भनेर सोद्छ । अब केटिका बाउ-आमा ले हजुर-हजुर-हजुर भै हाल्छ नि भनेर ब्रो र सीतालाइ यौटा कोठामा छोडेर जान्छन बहिर। ब्रो सगँ वेस्ट गर्नि टाइम छैन, सिधै पोइन्टमा जान्छ । पाइन्ट खोल्छ अनि आफ्नो भाइलाइ अन्कित गर्दै सोद्छ " येल्लाइ के भन्छ?"

सीता बिचरि लाज अनि नर्भस्नेसको कारण केइ बोल्दिन । एक्छिनमा "सिट, दिस मदर्फकर इज सिरियस!" भन्ने सोचेर "लाडो" भनि उत्तर दिन्छे चरा-मुसाले नसुन्नि गरि। ब्रोले फेरि भन भन्छ, अनि तर्सेर "लाँडो" भनेर ठुलो स्वर मा जवफ दिन्छे। ब्रो ले सिधै रीजेक्ट हन्दिन्छ।

 सीता नम्बर २ अनि ३ ले पनि "लाँडो" भन्नि जवफ दियेसि ब्रोले आस मार्छ निर्मल-कन्चन-निस्छल टाइपकि केटिको । सीता नम्बर ४ को घाराँ नि तेहि हर्कत गर्छ ब्रोले| तर केटिले "लाँडो" नभनेर, लजाउदै " छ्या, कस्तो मन्छे होला । ब्ला-ब्ला-ब्ला" भनिसकेर लास्टाँ 'तुरि" भन्नि जवाफ दिन्छे तुरुक्क । ब्रो खुस! तु मन्जुरि दिन्छ चट-मगनी-पट-ब्या को लागि ।

ब्या-स्या हुन्छ, भिसा-सिसा लग्छ, ब्रो र सीतामाता अमेरिका आउछन । नेपाल हुन्जेल अलि-अलि ठ्याक-ठुक चिक्न पाये नि, राम्रोसगँ घुँडा थर-थर हुनिगरि २४-हाओर-बनि-हम्पिन्ग-मन्कि-सेक्स चाइ गर्नपाका हुदैनन हम्रा सीतारामले । अमेरिका ल्यान्ड गर्नि बित्तिकै ब्रोले लान्छ सीतालाइ फ्लोरीडा घुमाउन । यौटा ७२-हओर-सेक्स-फेस्ट पछि  रामसीता सिथिल भयेर एक-अर्काको अंगालोमा बिलिन भयेर कुरा गरिरा बेला ब्रो सेन्टि भयेर दिन्छ "तिम्रो यो निस्छल आँखामा म सधै रमाउने छु, तिमि कति निस्कपट, कति निर्मल-कन्चन छौ। तिमिलाइ त्यो पैलो पटक मैले अफ्नो कट्टु खोलेर देखाउनुको कारण तिमिलाइ जाच्नको लागि थियो है, नरम्रो त मनेकि छैनौ नि ?"

"तेस्मा के नराम्रो मन्नु नि। मैले लाँडै नदेख्या जस्तो गरसिन्स।"

"लाँडो? मैले त तिमि येस्तो लाँडो-साँडो भन्न नजान्ने स्वच्छ नारी भन्ने ठानेको थिये। तिम्ले मलाइ धोका दियौ।"

"हजुरले बुझसेन क्या, अब येती सानो चाउरी पर्या खुर्सानी जत्रो जाबोलाई तुरी नभनेर लाँडो त कल्ले भन्छ भन्या? अलि हुनु पर्यो नि साइज लाँडो भनिन लाइ त!"

त्यो सुनेर ब्रो को मनमा बज्रपात भो, आँखा-नाक रसायेर आये । अझ जले-पे-नमक भन्या झैं सीतामाताले आफुले काठ्मान्डुमा उडायेको गुलछर्रेहरुको दृष्टान्त बिस्त्रितमा सुनाइन, चिकेका भुस्तिग्रेहरुको फोटो देखाइन, चुसेका लाँडोहरुको करामत सुनाइन । ब्रोलाइ भाउन्न भयेर आयो, आँशु थामियेनन अनि भक्कनो छुट्ट्यो। अब नब-बिबाहित पत्निको आगडी लाज होला भनेर ब्रोले हत्त-पत्त नजिकै रहेको आफ्नै कट्टू टिपेर मुख छोपेर रुन थाले।

"नरुइस्योन, कस्तो होइसिदो रैस क्या, आफ्नै अन्डरवेरले किन मुख  छोपेको?"

तत्पस्चात, सीता भाउजुलाइ रिस उठेको बेला हाम्रो ब्रोलाइ कट्टू, कट्टुमुखे, अन्डे, अनि अन्डर्वेर आदि नामले गालि गर्न थलिन। समय बित्दै जाँदा, वाहाको नाम अन्डर्वेर फिक्स हुन गयेको हो।       

~दी एन्ड~


Last edited: 13-May-20 05:09 AM
Read Full Discussion Thread for this article