Posted by: Bennedict May 12, 2020
Login in to Rate this Post:
0
?
यो कस्तो खालको भोटिङ हो हँ? झन उल्टो नास सर र म टप दुइमा रे ? २७ जनाले भोट् गरेकोमा १५ जना ले हामीलाई गलत सम्झे? राम राम!
सबका सबको दिमाग घास चर्न गए जस्तो छ हो।
अनी अन्ड्र्वेयर बाजे कस्ले भनेर मेरो त्यस्तो "खोया" avatar राख्नु भाको तपाईंले हँ? अलिकती taste पनि छैन तपाईंलाई? त्यो फत्तक्क गलेको बर्गर जस्तो छ मेरो aura?? अरुको लागि decide चै नगरि हालम त हजुर।
अनी तपाईंको त्यो low class वाला fanny song तपाईंलाई नै वापस gift छ, तपाईंको अहिले गरी राख्नु भाको "मा-भेन" हेर्दा त त्यो नाच्ने कालेको जस्तो तपाईंको छबी होला भनेर सबैले guess गर्न सक्छन। troller को अनुहार हुन्न भन्थे यहाँ त तपाईंको खोया butt song ले तपाईंकै खिसी गर्दैछ हो।

Last edited: 12-May-20 02:44 PM