Posted by: sexy in haku patasi May 12, 2020
चोरि त्यो पनि साझामा ( sajha admin please Invistigate)
Login in to Rate this Post:     0       ?        
चोरको घरमा सन्यासी पाउना, ठुलै मान्छेको कृति चोरी भएछ. उच्च स्तरिय कोमिटी गठन गर्नु पर्यो अब. नाटक मन्चन भै र छ यहाँ. के प्रमाण छ यो काइते लेख यहाँ हो को भन्ने ? हुन त लेखाईको अस्पस्टता हेर्दा पासा तिम्रै हो जस्तो छ, अनि तिमि हेरो बन्न खोज्या हो, तिम्ले लेखेको भए किन मेटेको ? केहि प्रमाण छ तिम्रो हो भन्ने ? तिम्रो लेखको अस्पस्टता बाहेक , हिजै भनेको होइन you are born to listen not to write bhanera .
कुरो हुज्दा लोवेरी हेर्ट, तिमि पासा एकै हुन् भन्ने लग्यो. get life attention seeker .
Read Full Discussion Thread for this article