Posted by: logan May 12, 2020
चोरि त्यो पनि साझामा ( sajha admin please Invistigate)
Login in to Rate this Post:     0       ?        
 मेरा कोराइ पनि चोरि लायक  रहेछन !

"साझा पोलमा" मैले एउटा धागो कोरेको थिए | एनसट्याट् ले दुई पल्ट् मेटाउने मात्र होईन अर्को क्षाद्म नाम lovelyHeart बाट"एुउता सानो सोच" नाममा हुबहु कपी पेस्ट गरेर टास्न पुगेछ | चोरि त्यो पनि म जस्ताको ?

धन्य हो प्रभु अब त राची मलाई होईन तलाइनै पुर्‍याउनु पर्ला ?

Sajha Admin : Please investigate it.

Here is the thread:  I reviewed and re-posted it. Did not see it there but posted in under his name.

https://sajha.com/sajha/html/index.cfm?threadid=131765&noofposts=3

Last edited: 12-May-20 11:57 AM
Read Full Discussion Thread for this article