Posted by: underwear May 12, 2020
Sajha Poll: Who is underwear ko avatar?
Login in to Rate this Post:     0       ?        
ओह माइ गड, के के भैराखेको रैछ साझा मा, ओल्ड इङ्लिश ब्रो लाई त खैर सबै ले शँका गरेका थिए, तर नाश दाइ, Bennedict तोर्पे र केशर सोझो पनि म रे? म जस्तो कुकर्मी लाई पनि मुजी जोरदार झटका लाग्यो.

एनिवे, थ्यान्क यु फर एटेन्शन, एउटा रेभेलेशन, नाकु परदेशी मेरो सालो हो, मैले नै भनेर आइडी बनाएको, बुढी को भाइ पर्छ, बिचरा काका ससुरा ले काकी सासू को चाकाँ योमरी कोचेर जन्माएको, मखुला?

Last edited: 12-May-20 10:18 AM
Read Full Discussion Thread for this article