Posted by: underwear May 11, 2020
Login in to Rate this Post:
0
?
BennedicT ज्यु,
हेर्नुस, म जे छु, जस्तो छु ठिक छु, तपाईं को मुजी कन्साइन्स मा धक्का लाग्यो भने म के घण्टा गरूँ , अब मेरो लेखाइ कसैले मनपराइदेओस , सान लाइ मा सित आपत्ति छैन भने मुजी तपाईं लाइ किन किच किच? या त ब्लगस्पट बनाउनुस या त मुजी यहाँ नआउनुस. भैहाल्यो नि. मेरो कथित मनोरोग बारे मा तपाईं लाइ चिन्ता होला, अरुलाइ छैन, मलाइ छैन, म आराम सित बसेर तपाईं मुजी तोर्पे हरु को ब्याण्ड बजाइरकेहोछु, कसैलाई कुनै आपत्ति छैन, तपाईं जस्ता हुतिहारा र केहि अरु बहुरुपिया ले मलाइ न चुप लाउन सक्नुहुन्छ न त म जत्तिको फ़्याण्डम बनाउन सक्नुहुन्छ, तपाईं जस्ता मुजी हरु मच्युरिटि को राग अलापेर कुण्ठित भएर बस्ने मा गनिनुहुन्छ.
मलाइ थाहा छ तपाईं कविता, कथा, गज़ल, उपन्यास को बारे मा गफ गर्न मन पराउनुहुन्छ, मुजी मन मनपराउँदै मा सबै ले मन पराउँछन् भन्ने छैन, अब त्यस्मा मेरो के दोश, मलाई जे मन लाग्छ म त्यही गर्छु, तपाईं मुजी सक्नुहुन्छ भने गरी खानुस्, हुनत म सित जोरी खोजे पछी सक्या सकै हो.
तपाईं मुजी रुंचे किचकिचिया हुनुहुँदो रैछ, माटोक्ने जहिले पनि क्वाइं क्वाइँ गरी राख्ने, दिक्कै लाग्ने हैट.