Posted by: Bennedict May 11, 2020
दिज मोरोन्स आर गूद फोर द प्राइस्लेस कमिक रिलिफ दे प्रोभाइद
Login in to Rate this Post:     2       ?         Liked by
अब हेर्नुस् अन्डी जी,

तपाईंको ढल जस्तो मुख र septic tank जस्तो लेखाइ लाई चुपो लगाउने मैले कहिले खोजिन, किन कि तपाईं को र मेरो league नै फरक छ। We don't belong मेरो एउटै मात्र problem तपाईंको दस्-दस वटा औतारहरुले देखाइराको "नकचरो नाटक" र तेस्को चालमा फसेका अरु मेम्बरहरुको हालत हो। अनी अझ तपाईंकै support मा दगुर्दै आउने तपाईंका blind शुभ चिन्तकहरुको ताल हो। ठीक छ, तपाईंका fan हरु धेरै छन, sexually frustrated र sex deprived नेपालीहरुको तपाईंले कल्याण चै गरेको हो। तपाईंको भाको नभाको fantasy ले त पोर्न म्यागेजिनहरु बाट पनि trophy नै पाउनेपर्ने। कुनै दिन Hustler को लागि fantasy sex story writer काम पाउनुहोला अनी नेपालीको नाम राख्नुहोला पनि।
तपाईंले मेरो कबिताहरुलाई "दुइ पैसे" भन्नु भयो, ठीक छ मलाई मेरो दुई पैसे कबिताले भएभरको fans होस् भन्ने कहिले सोचिन, not everything is for admiration कुनै कुनै कुरा लेखिन्छ for yourself मैले लेखे I get my high अब त्यो कबिता रुन्चे होला या नहोला के फरक पर्छ? I know तपाईंलाई attention चाहिराख्ने disorder छ तपाईंलाई तपाईंको थ्रेड सधैं माथि भाको हेर्न मन छ, सबैले तपाईंको लेखाइ तपाईंको aggression risque speech को मात्र चर्चा गरोस, सधैं तपाईंको हाइ हाइ गरोस यही हेर्न चाहनु हुन्छ हैन? तपाईंलाई यो मनोरोग छ भनेर त उहिले थाहा पाइसकेका छम।
अब यस्तो मनोरोगिको so called anecdotes साचै भाका हुन कि कुनै बेरोजगार, 40 years old virgin या विवाहित भएनी श्वास्नी पीडित "जोइतिङ्रे" मान्छेको फुर्सद्को ब्यापार हो भन्नु? कसरी ठम्याउनु? हो, यो कला हो, मान्छेहरुलाई "चिलिम च्वाट, ट्वाट" बनाउने सब कला हो। कोही फस्छन कोही नाइ। कसैलाई आउछ कसैलाई आउन्न। मलाई नआउँला भन्दा नि यो मेरो शौख को बिषय नै परेन हो। साझा आएर ठुला ठुला गफ्फा हाक्ने, आफ्नो sex life को खुला किताब बनाउने this ain't me किनकी A real man does not talk about his sex life like this जसले गर्छ then that means there is a "problem" गाठी कुरा बुझ्नु भयो नि?
Read Full Discussion Thread for this article