Posted by: soundByte May 11, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     1       ?         Liked by
यो नेपाली लेख्ने बटन पनि कति खेर हरौछा कति खेर आउछ !
नास ब्रो त्यो nat ले धेरै को बलात्कार गरेको देखियो ! आफ्नो पनि सारो बलात्कार गरि राको अवस्था छ ! खैर यो स्टक भन्ने चिज नै यस्तै हो रैछ ! कति खेर सिकार भैन्छा था नै नहुने !
Read Full Discussion Thread for this article